Bokagiri part 8: मेरो ट्वाके साथीको कथा

शर्षकः मेरो ट्वाके साथीको कथा
नेपालमा जाड भन्ने अहिले WINE भन्न थालेछन् अनि के हो सर आज त केहि अपडेट छैन् त बोकागीरीको भनि पेल्नु भो अनि रिसले अाधा रातमा भए पनि लेख्न सुरु गरे। लेख्दै छु मेरा ट्वाके साथीहरुको प्रेम कथा।

यस्तो पनि हुदो रैछ, सगै जाडँ खाने means ट्वाके साथी, अब त Chat boy भएछन् नि। च्याट गरी नै केटी पट्टाउने सुरमा रैछन् नी। Skype ma mero twake sathi ko call aucha
Twake sathi: k cha Rupak सर
Ma: Sab thik cha ani buda k cha tapai ko
(huna ta ma vanda dherai thula ta hoinan tara pani samma ko rup ma buda vanchu ma)
Twake sathi: ma ta achel office ko project vanda pani Chat ma besta huncha Rupak sir
Ma: kasare
Twake sathi: Timro lagi bhauju milaudai chu
Ma: Ha ha buda sachi la badai cha la mero lagi pani khojidinu hai (mero bokagiri) ani bhauju kasto hunu huncha ta
Twake sathi: babu ley जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानोमा हेर bhannu vako ley ali dalli heriyako chu
Ani mero uhi मिठो haso ha ha ha ani buda kasare bhetnu vota
च्याटबाट सर, उनीले च्याट सुरु गरिन अनि सोधिन् के छ नयाँ भनि अनि म पनि के कम, एउटा नयाँ फोन छ तर यसमा एउटा कुरा मिसिङ्ग छ भनि, अनि उनले सोधिन् के कुरा भनि अनि मैले तिम्रो नम्बर भनि अनि त केटी हासी, अनि रुपक सरलाई थाहा होला केटी हासी तो फसी अनि रुपक सर धेरै दिन सम्म कुरा भो मतलब च्याट भो अनि एक दिन च्याटमा यस्तै उस्तै कुरा हुदै थियो अनि के भो थाहा छ।
मः मलाई कसरी थाहा हुनु नि दाइ
ट्वाके साथीः मोरीले, तँ को भनि अनि त म छक्क अनि त म उसको boy friend तँ को भन्यो अनि बल्क नै गरिदियो नि यसरी नै नेपालमा भुइचालोले आएर जसरी तहस नहस पार्यो तेसरी नै मेरो कहानि सकियो नि रुपक सर।
जय मेरा साथीहरु यसो पेलान परे माफी पाम यसमा तीन जानााको काहानी मिस्रित छ अनेथा नलिनु होला मनोरनजनको रुपमा लिनु होला
जय सपतान्न

Previous articleBokagiri part 7: Bokagiri Overloaded again
Next articleहिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here