HomeProgramming JokesEmma Watson- as my wife Scarlett Johansson- as my...

Emma Watson- as my wife Scarlett Johansson- as my hot secretary Jennifer Lawrence- as my mistress Ema Stone- like my friend with benefits

साथीहरु फेसबुकमा पनि लेखन छोडिस् भन्छन् त्यसैले मनको कुरा खोल्न मन लाग्यो।।

मायाको खोजीमा भौतारी रहे कहिले New York, त कहिले Iowa को चिसोमा, कहिले Chicago मा, कहिले Minnesota, त कहिले Maryland, साथै Virginia र त्यसको Luary Caverns पनि पुगियो, Arizona को गल्लि गल्लि पुगियो तर केहि लागेन्, Los Angeles र Las Vegas पानी पधेरो भो। तर पनि लास्टमा के त भन्दा पारा उहि।

बल्ल बल्ल एउटा भेटे त्यसैले आज लेखि हाले, मोरी रैछे “हेयर डिजाईनर” अनि भने मेरो त कपाल नै छैन् के त मलाइ मन पराउछेस्? मोरी बाठी भनीः “म आफ्नो Client सग डेट गर्दिन”। के खोज्छस् कानो आखो भै गो त। माया काहानी सुरु होला जस्तो छ है।

अनि मोरीले सोधी तिमीलाई चाहि कस्तो केटी चाहिएको होला। म के काम भनेः हेर सानी म सानो तिनो लक्क्षे लिइ हिड्ने मान्छे त होइन् मेरो सोच नै ठुलो छ, उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिए

Emma Watson-  as my wife

Scarlett Johansson-  as my hot secretary

Jennifer Lawrence- as my mistress

Ema Stone- as my friend with benefits

तर तिमीलाई देखेसि मन पग्लि आयो अनि तिमीसग छु भने मोरी मख्ख छे।
जय शुक्रबार ।।
Happy Weekend

Rupak Nepali
Author of four Opencart book. The recent are Opencart 4 developer book and Opencart 4 user manual
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here