HomeProgramming Jokesहिजोसम्म "कहाँ पुग्ने हो दाइ ?" भनेर सोध्ने बसको कन्डक्टर आजदेखी "कहाँ...

हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ?

हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ? ” पो भन्छ बा ! बुढो भइयो कि क्या हो ?
अनि बुढो भएर अजै Single uff, अनि फेरि सम्झे अनि हासे सोच्दै,
Batman single, Superman single
Spiderman single, Hanuman single
हाम्रा Salman single
भने सी ममा पनि केहि हुनु पर्छ Single हुनुको राज !!!!
Happy Weekend 🙂

Rupak Nepali
Author of four Opencart book. The recent are Opencart 4 developer book and Opencart 4 user manual
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here