Home Blog Page 25

Bokagiri part 2: Dad called me when he read my previous status and told me

Second-week status Update: Dad called me when he read my previous status and told me following things 🙂

Pachilo status padeyachan buda ley.

Dad ko phone aiyoo.
Choro k cha sarai bigreychas yo sab yeklo pan ley garda vako ho abba bihe garnu parcha, kt ta taliley nai khojiyako chas hola.

Yo sunna sath hindi film ma jasto purai flash back ma gaiyoo…
10 class samma love vaniyako taha thiyana
12 class ma kt thiyana
Abba bachelor ma ta keai hola vaniyako bachelor ma pani khalee boka gang purai sukka.
Kam pani Freelancer vai gariyoo ani kaha bata kt khojnu, dukkha bujiyo abba master garchu vane garna bidesh lagiyo ani Mastery ma k vannu ba sab kali matra thiyee.
Aile kam garna suru gariyoo office ma sabbai budi matra ba. ani maile kasaree KT khojnu. Yo flashback ko douran budaley k k vanee kunni.
Ani mailee Dad ailee time vako chaina vanee.

Dad: Maile tero age ma timi haru tin jana daju vai lai janmai sakiyako thiyee yo ajjai time vako chaina vancha. Bujney lai kasaree bujaunu. Suteako manchelai po uthauna sakincha. Suteako natak garne lai kasaree uthaunu. Ani sun, talai euta warning cha hai Bihe chai Nepal mai aai garnu parche ne. Buda ley yo kura pani milayarai vaniyaka hunu buda lai thaha cha yo programmer ho khale error lai matra dhyan dincha warning lai didaina vaannee.
Ani office kasto cha ta dad ko question.
Babbal cha dad, 2 din dhilo gako thiyee gadi kinee diyo, ani ma pani bato vai laptop pani slow vairako cha vandai chu 🙂. Ani Office ma bachha bachi ko matra kura huncha dad, sab jana budi chan, matra k vaniyako thiyee.
Budaley tero pani kapal ta chaina ta vane peylee halee.

Ani buda pani hasey ma chai mutu mathi dhunga rakhi hasna chai chodina hai.

Yesaree nai beer ko sur ma lekhak vako suchana 🙂

Happy Weekend

कुरोः असारे महिना, हातमा ठेला उठाई खनी तयार पारेको खेतमा

असारे महिना, हातमा ठेला उठाई खनी तयार पारेको खेतमा पानी लगाई, कच्याक–कच्याक गरी थिचेको अालि । अालि थिच्दा थिच्दै भत्केको कान्लो अनि कुद्दै गई  बनाएको कान्लो अनि फेरि उहि कच्याक–कच्याक गरि थिचेको आलि। अनि थिचेको आलि लगाएर टलपल टलपल पारी जमाएको पानी।

अब त्यहि पानीले गलाएको ड्यागहरु सम्माउने काम, पानीलाई level measuring tape मानि जता गहिरो उत्तैबाट ड्याग फाडन सुरु र अग्लो ठाउँबाट होचो ठाउँमा मरि मरि फालेको माटो। जति सम्म बनाउन सक्यो त्यति धेरै धान फल्छ भन्ने सिकाई। यसरी ड्याग सम्माइ, रोपाईको लागि तयार र रोपाई भोलि ।

आज रोपाई, बिहानै अाज उठ बाबु भोलि सुत्लास् झट्टो गरी ब्याडमा चिया पुराइ आउ भनि आमाले अराएको मिठो बोलि।

उठि रातो चियाको थरमस, गिलास लिइ ब्याडमा पुगि, जरामा समाइ काटेको धानको बिउ र बिउ काट्दै जादा कुन सर्कोमा कमिला तिघ्रामा चडि, रातो हुने गरी चिसिक पार्ने। बिउको मुठ्ठा पनि तयार भो, अब बिहानको खाना खाने बेला अनि अाज चाडै सक्नु पर्छ चाडै आएर बाउसे गर्नु है भन्दै सब अा-आफ्नो घर खाना खान।

खाना खाई कोदाली, घुम र पुजाको सरसामान ली पधेरामा गई पुर्व फर्की नाग देवतालाई निगालोमा राखेको कपास चढाइ गरेको पुजा र खेतमा पुगि दुइटा मुठोको बिउ र कलश राखि गरेको पुजासगै निधारमा रातो टिका।

अब रोपारहरु बिउ अोसार्ने, म चाही लाठे बाउसे गर्ने, अाली काटि बाउसे सुरु र जति सकिन्छ त्यति सम्म बनाउनु पर्ने। कोदालीले दायाँ-बायाँ गर्दै समाएर अग्लो देखिएको ठाउँको माटो होचो ठाउँमा फाल्दै अगि बढ्ने। हामी लाठेले सम्माएको ठाउँमा रोपारहरु छुप्लुप छुप्लुप रोप्न सुरु। हामी सम्माउने निउँमा छिन-छिनमा रोपार तिर फालेको माटोले रोपारलाई नित्थुक बनाई रमाइलो गर्ने। रोपारेहरु लामो भाका हाली गीत गाउदै रोप्ने।बर्षायाम पानी परेसँगै घुम अोड्नु र रोकिएसगँ घुम राख्नु।

अोहो त्यो उसिनेको अालुको अचार त्यसमा उसिनेकै हरियो खुर्सानी, भटमास र लसुनको अचार अनि टाइचिन चामलको चिउरा उफ मुखबाट पानि नै निक्लियो नि।

मसला बाढने काम, कसलाई ठुलो नरिवल र धेरै चक्लेट भन्दै कुदा कुद।

योसगँ मुरीका मुरी धान फल्ने आश र भरोसासगँ रातको मिठो निन्द्रा तर पारी पट्टी र जस्ताको छानामा चाही अजै तप तप गरि आवज आइरहेको छ तर पनि मस्त निन्द्रालाई रोक्न सक्ने कोही छैन।

मैले त रोपाई गरी सुत्न थाले तपाईको के छ स्थिति।

मैले नि केहि त गर्नु पर्यो भनि पुरै सोच र planning मा थिए। Plan के भन्दा “भट्टी Valley (BV)”

Weekend, bhanna sath Party, पार्टी भन्ना साथ Beer यो तालि चाहि “Guinness Beer”, Beer हुनासाथ लेखाइ सुरु।

धेरै केटाहरुले किन लेखिन्स भनि सोधे, देशमा भुकम्प गएर थन्थिलो पारेको थियो त्यस लगत्तै तराइ आन्दोलन, देश जरजर अवश्थामा मैले नि केहि त गर्नु पर्यो भनि पुरै सोच र planning मा थिए। Plan के भन्दा “भट्टी Valley (BV)” खोल्ने।

beer plant

क्षेत्रफल २०० रोपनी भन्दा बढि, कुल लागतः २ खर्ब १ रुपया।

१ रुपया चाही मैले जम्मा गरी सके, अब अरु साथी भाइलाई Investment ko सुर्वण अवसर!!!!

Planning चित्रमा देखाइएको छ।
1. पाहडको टुप्पामा भट्टी Hotel in beer bottle-shaped architecture
2. Vatti Bank
3. Cable Car loading/unloading section for भट्टी Hotel called it as CAN 2.
4. Helipad
5. Garden section
6. Water and Bottling Plant
7. Exit Road
8. Poultry farm
9. Cattle farm
10. फापर बारी
11. Parking lot 3
12. Recreation Center
13. कोदो बारी
14. Road
15. Tori Bari
16. Vatti Research and Development
17. Great Wall of Vatti Valley
18. The University of भट्टी
19. Entrance for Vatti Valley
20. Gate 1 is for the cable car
21. Gate 2 is for Road
22. Gate 3 is for Exit
23. Entry Road
24. Parking lot 2
25. Coming soon……..
26. Parking lot 1
27. भट्टी Valley market
28. Exit road
29. Cable car 1 in shape of CAN beer to return from Vatti hotel
30. Cable car 2 in shape of CAN beer to go to Vatti hotel
31. Security 1
32. Security 2

सब कुरा राखि सकेको छैन, नत्र आइडा चोरी होला भन्ने पनि डर छ नि

‪#‎हावाकुरारिलोढेड‬ ‪#‎Kuro‬ haha

Happy Weekend

हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ?

हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ? ” पो भन्छ बा ! बुढो भइयो कि क्या हो ?
अनि बुढो भएर अजै Single uff, अनि फेरि सम्झे अनि हासे सोच्दै,
Batman single, Superman single
Spiderman single, Hanuman single
हाम्रा Salman single
भने सी ममा पनि केहि हुनु पर्छ Single हुनुको राज !!!!
Happy Weekend 🙂

Bokagiri part 8: मेरो ट्वाके साथीको कथा

शर्षकः मेरो ट्वाके साथीको कथा
नेपालमा जाड भन्ने अहिले WINE भन्न थालेछन् अनि के हो सर आज त केहि अपडेट छैन् त बोकागीरीको भनि पेल्नु भो अनि रिसले अाधा रातमा भए पनि लेख्न सुरु गरे। लेख्दै छु मेरा ट्वाके साथीहरुको प्रेम कथा।

यस्तो पनि हुदो रैछ, सगै जाडँ खाने means ट्वाके साथी, अब त Chat boy भएछन् नि। च्याट गरी नै केटी पट्टाउने सुरमा रैछन् नी। Skype ma mero twake sathi ko call aucha
Twake sathi: k cha Rupak सर
Ma: Sab thik cha ani buda k cha tapai ko
(huna ta ma vanda dherai thula ta hoinan tara pani samma ko rup ma buda vanchu ma)
Twake sathi: ma ta achel office ko project vanda pani Chat ma besta huncha Rupak sir
Ma: kasare
Twake sathi: Timro lagi bhauju milaudai chu
Ma: Ha ha buda sachi la badai cha la mero lagi pani khojidinu hai (mero bokagiri) ani bhauju kasto hunu huncha ta
Twake sathi: babu ley जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानोमा हेर bhannu vako ley ali dalli heriyako chu
Ani mero uhi मिठो haso ha ha ha ani buda kasare bhetnu vota
च्याटबाट सर, उनीले च्याट सुरु गरिन अनि सोधिन् के छ नयाँ भनि अनि म पनि के कम, एउटा नयाँ फोन छ तर यसमा एउटा कुरा मिसिङ्ग छ भनि, अनि उनले सोधिन् के कुरा भनि अनि मैले तिम्रो नम्बर भनि अनि त केटी हासी, अनि रुपक सरलाई थाहा होला केटी हासी तो फसी अनि रुपक सर धेरै दिन सम्म कुरा भो मतलब च्याट भो अनि एक दिन च्याटमा यस्तै उस्तै कुरा हुदै थियो अनि के भो थाहा छ।
मः मलाई कसरी थाहा हुनु नि दाइ
ट्वाके साथीः मोरीले, तँ को भनि अनि त म छक्क अनि त म उसको boy friend तँ को भन्यो अनि बल्क नै गरिदियो नि यसरी नै नेपालमा भुइचालोले आएर जसरी तहस नहस पार्यो तेसरी नै मेरो कहानि सकियो नि रुपक सर।
जय मेरा साथीहरु यसो पेलान परे माफी पाम यसमा तीन जानााको काहानी मिस्रित छ अनेथा नलिनु होला मनोरनजनको रुपमा लिनु होला
जय सपतान्न

Bokagiri part 7: Bokagiri Overloaded again

मेरो बोकागिरीको कथा, नेपालले किनेको चाइनिज जाहाज जस्तै भो, जाहाज ग्राउनडेड गर्ने कि उडाउने भा जस्तै मेरो बोकागिरीलाई पनि अगाडी लाने कि नलाने भन्ने कुरामा दुबिदा उत्पन्न भाको अवश्था, बिषय नै गलत भाको जस्तो लाग्यो ।।।

तर केहि छैन् जय बोकागिरी भन्दै meetup.com मा event haru khojna thalee.
Volleyball khelney thau bhatee Monday, Wednesday ra Saturday khelda raichan, ma basne thau vanda 25 min tada. Volleyball khelney ta neu matra thiyoo last ma teai ta ho ne bokagiri ko soch.
Monday को काम सकि लागे Volleyball खेल्न, धन्न खेर गएन मेरो मिहिनेत दुई जान प्वाँट टिममा सक्किगो नि।।

बच्चै देखिको lifter लिए मेरो पोजिसन र आफ्नो प्रतिभा प्रस्फुटन गर्न थाले।। Lift गर्यो अनि मोरी उफ्रिउफ्रि सट हान्थी मेरो पापी आखाँ कता कता पुग्थ्यो कता कता उफ।। अज सट हानेसी हात जुदाइ आंक्माल नै गरेसी सक्कि गो नि उफ।। कुनै ठुलो कुरा त थिएन तर पनि किन हो किन अर्कै तरंग महसुस भाको स्थिति।। एउटा खेल सकियो अनि मैेले नि गफ चुट्न थाले। एउटै कुरा तिन पल्ट भन्नु परे पनि म पछि हटिन, लामो कुरा भो, अनि अर्को गेम अनि गफ, ,अनि अर्को गेम अनि गफ, अनि घर, घर फर्किदा देखि नै के के सोच आयो आयो नि, Tuesday samma ma euta मायालु पत्र नै लेख्ने सोचमा पुगे र लेखे पनि। अनि wednesday लागे खेल मैदान तिर, पहिलो खेल सकियो, गफ भो, दोस्रो खेल भो गफ भो, तेस्रोमा त दिने अठोट गरे, तेस्रो खेल सकियो, अनि गफ हुदै थियो, एक्कासी उमेर सोध्न पुगे, मोरीले नि जवाफ दि १८ भनि।। अनि अाफैलाई कता कता के नमिलेको नमिलेको जस्तो लाग्यो, मोरीको भख्खर लाउ लाउ खाउ खाउ उमेर रैछ तै पनि यो मेरो आखाँ बच्चै देखि कमजोर यसमा पनि धोखा खाको महसुस भो अनि मेरो मायालु पत्र काचाककुचुक पारिदे अनि उहि निरास मुद्रामा फर्के बास स्थिन तिर।।

Thursday sakiyo, Friday sakiyo, Saturday aiyoo abba yo tali bokagiri na garee afnu health ko lagi vaiyee ne खेल्ने सोचले लागे खेल मैदानमा, अाज मोरीलाइ कतै देखिन, मतलबको कुरा त थिएन तर पनि मन न हो कौतुहल समालन गारो अनि मन थाम्नै नसकि मोरीको साथिलाई सोधे।। Where is Elsa Today? भनि।
उत्तर: She eloped with 29 years old guy . Do you believe that ? rey
थक थक मानि, अनि मैले काचाककुचुक पारि फालेको मायालु पत्र खोज्न थाले। अरु कुनै दिन काम लाग्ला भनि 🙂 अनि “Mere sapnon ki rani kab aayegi tu Aayi rut mastaani kab aayegi tu” कसैले नसुने पनि आफै गुनगुनाउदै घर फर्के ।।।

Bokagiri Overloaded again.

आनन्ददायी सप्ताहन्त

Bokagiri part 6:धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो

पछिल्लो प्रफुल्ल सप्ताहन्तको बाकीँ भागः-

धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो। यसो जिउ तानतुन पारे अनि मिलाइ मिलाइ बललाइ केटी बसेको ठाउँ तिर हान्न थाले। अनि बल टिप्ने निउमा केटीसगँ बोले।

Do you know what I learned from ‘Crashed’?. केटी मिर्गमधुर भाषामा बोली “Hey, Have you already read this book? “Yes. I summarized it as life has highs, life has lows, it has healing and angst. Every single moment prepares you for that one instance that defines your life. So think of Present, improve your future learning good things from past and keep on smiling what you got till date which will keep you happy” भनि दे मोरी मख्ख “You look very optimistic” भनि। अनि म नि के कम “In some part Yes . भन्दै By the way my name is Rupak भनि handshake गर्न हात बढाए”
मोरीले नि हात दिदै “Me Elsa” भनि। हात छुदाँ लाग्यो उसको र मेरो पुरानो सम्बन्ध छ यो जुनिको मात्र होइन पुर्खौँ पर्खा देखिको समबन्ध छ। अरु प्रश्न गरे उनको सम्क्षिपत उत्तरहरुः
मोरी रैछे Iowa कि अनि याहाँ University of Phoenix मा Master of Mental Counselling पढ्दै रे अनि म पनि Iowa बाट आको हो भन्दा झन् मनमा गाडा पन पुग्यो जस्तो छ। अनि लामो कुरा भो। कुरा सकियो मोरी “ See you Soon” भन्दै घर तिर लागि अनि म पनि मेरो घर तिर।

मोरीलाई भेटेको कुरा गरेको अनि मेरो चालामाला मेरो अर्को बोका रुममेटले हेरिराको रैछ त्यसले पनि मुख खोल्योः “Do you really like her?” “Yes” भने। “”Do you want to marry her” भन्यो “NO” भने “Then why are you so lovable and nice to her” भन्यो।
अनि म उतिर फर्केर आँखाभरि आँशु पारेर भने- तीन वर्ष अगाडि पापीहरुले बलात्कार गरेर मारेकी मेरी दिदी पनि हेर्दा तेस्तै थिर्इ।।।

यो status पढी अजै मलाई बोकागिरि नै गर्दैछ भन्ने की, आफ्नो सोच बदलिने र अर्कौ कोणबाट पनि हेर्नुपर्ने रैछ भनि आफ्नो बानि बदल्ने, नेपालमा सधैं जस्तो सुन्न आइरहेको बलात्कार, रेप, हत्या के हाम्रो बोकागिरीले पनि साथ दिएको छ कि, त्यता तिर पनि सोच्ने र आफ्नो बानि सुधार गर्ने की, र दाजु भाई तथा दिदि बहिनी बिचको माया र भावना को सम्बन्ध को कोणबाट हेर्ने बानी पनि बनाउने की।

Happy Weekend, Jay Bokagiri 😀 😀 😀 😀

Bokagiri 6: My book name is Bokagiri short and long term plan

मेरो किताबको नाम पनि जुर्यो “बोकागिरी” नाम अनुसारको काम त गर्नु पर्यो नि नत्र मेरा प्यारा साथीहरुले माया मार्लान।

———–बोकागिरी———-

Short term plan ले केही पारा लागेन अब पुरै long term full-proof plan जसले गर्दा socially, emotionally, financially able hum र बाबुको लागि बुहारी पनि खोज्म 🙂

Plan ko overall idea yesto cha euta khairee sathi banauney 😀

खैरे खोजे, खैरे पनि भेटी हाले, भाग्गे त ठुलो हो क्या, अरु तेरो कपाल झर्यो भन्छन् आफु भाग्गे ठुलो भो भन्ने सोच्छु अनि मुसुक्क मुस्कुराउछँ 😀 Positivity को सिमाना नै छैन् नि।।। Plan ko first phase, गए खैरे भेट्न:
खैरे- “You are brown person” rey.

मलाई मुखै फोडि त साला खैरे, म भन्दा तालु, मोटे भुडे भन्न मन लागेको थियो फेरी कन्ट्रोल गरि भने: “उसै त कालो हजुर छाता नओड्नाले, अब त कालो हजुर Arizona को गरमीले ले” अनि खैरे मख्ख “You are awesome man I want to move Today” भन्न थाल्यो नि 😀

खैरे आयो मैले खाना पकाए त्यही दिन कसरी हो कुन्नि अलि नमिठो भएछ अनि खैरेले मुख खोल्यो “I used to be Chef so if you don’t mind I will cook from Tomorrow” रे , सक्किगो नि, ढुंग्गा खोज्दा देउता मिलेको जस्तो, “Ok sir you are most welcome” भनि अनि फेरी आफ्नो तालुलाई सम्झे हा हा हा।

खैरे आको भोली पल्ट नै अर्को building मा प्वाटँ देखियो, window blind पुरै उचालि Tom and Jerry ma Tom ko jatro thulo thulo akha pari हेरे, मोरीको सुनदरता हजार जिव्रो भाको नागले पनि वयान गर्न सक्दैन होला मैले कसरी सक्नु। पुरै प्वाटँ नि ।। अहिले सम्झदा पनि खाको सब उतरिन्छ र उसैको यौवनको मातले म लठ्ठ हुन्छु।। स्याल पनि बैसमा घोर्ले हुन्छ भन्थे आफ्नो ताल त्यस्तै भाको थियो।। सलक परेको कपाल, कोमल ओठ, खैरो रंग, पुष्ट छाति, छिन्न लागेको कम्मर, फुट्न लागेको चाक ए ए सभ्भे हुम न, फुट्न लागेको हिप, आधि नग्न जिउ उफ मनमा के के तरंग आयो आयो नि।।।

अनि बार्दलिमा निस्के म, मोरी मेरै नजिक हुदै हातमा किताब लिदै “मुसुक मुस्कुराउदै- “Hi”” भनि गई। मैले हात उचाले अनि हासी मात्र राखेछु, पर पुगेसी मात्र “Hi” शब्द निक्लेछ नि।। First Impression nai kharab vo ne.
मोरी गइ हाम्रो साझा पार्कमा बसी, अनि किताब पढ्न थाली। अब त्यसको पछि नछोड्ने बिचार आयो नि। जटपट भित्र गए “Crashed” search गरे, मोरीले यो किताब बोकिकी थि, अनि review पढे, volleyball बोके र म : “‘तिमलाई भेट्न आउदै छु हाम्रो पार्कमा’” भन्ने गीत गुनगुनाउदै लागे पार्कमा ।।।।

ल ल बियर नै सकिएछ नि… अब के होला…. अर्को बियर नल्याउन जेल त थाति हुने भो त 🙂

पुरै Commercial भाको नि कुन दिन देखि बिच बिचमा ADs पनि आउन थाल्छ हा हा हा

प्रफुल्ल सप्ताहन्तमा

Bokagiri part 5: केहि गर्दा पनि केटी नपाको अवस्था

केहि गर्दा पनि केटी नपाको अवस्था (कति झुट बोल्नु मेरो मोरीले फेरी गलि गर्नेछे।)

अब नयाँ सोच आयो डाईरेकट ससुराबालाई चिठी लेख्ने। केटीलाई सिधा लेख्नु हुन्थ्यो तर आफु पुरै नेपाली रिति थितिको पनि ख्याल राख्नु पर्यो नि होइन त!! त्यसैले सिधै ससुराबाहरुलाई अफिसियल चिठी…

विषयः तपाइको छोरी पाउँ भन्ने बारेमा।

आदरणीय ससुराबा,

माथि उल्लेख गरेको विषयमा मध्य नजर गर्दै तपाईलाई ढोग गरे, हुन त हाम्रो सस्क्रति अनुसार त ढोगको सुरुवात तपाईबाट हुनुपर्ने हो तर तपाइको छोरी पाइनहालेको अवश्थमा मैले नै ढोग गरे ल।।

कति राखछौ माइतिको कौसिमा हो माइतिको कौसिमा लाग्छ आखाँ तपाइको तरुनी छोरीमा, मैले के गरु, छोरी दिन्छौ की अर्को ससुरा खोजु।।

हर्नुस ससुराबा तपाईले छोरी मलाई दिनु भो भने सारै सुख्ख पाउछे। तपाइको छोरीले भात पकाउछे म भाडा माज्छु अनि नन-इस्टिकी भाडा पनि किन्नु पर्दैन भाडाहरु आफै नन-इस्टिकी हुदै जान्छ ।

अनि ससुराबा म सानो तिनो लक्ष्य लिने मान्छे चहि होइन है फेरी। मेरो सोच नै ठुलो उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिएः
Emma Watson- as my wife
Scarlett Johansson- as my hot secretary
Jennifer Lawrence- as my mistress
Ema Stone- as my friend with benefits

तर तिम्रो छोरी देखेसी त्यसै त्यसै मन पगलि आयो अनि लक्ष्य छोडि तिम्रो छोरी मागेको अवश्था।। Don’t worry if she is not of my type as being a programmer I know how to TypeCast. अज तपाईले सालीहरुको पनि चिन्ता गर्नु पर्दैन मेरा साथीहरु पुरै रेडि छन्।।

तपाइको हुनेवाला ज्वाइ
रुपक

यत्रो चिठी लेखि धेरै ससुराबालाई पठाउदाँ पनि एउटा रिपलाइ आएन बा किन भनि यसो रिसर्च गरेको त मोराहरुले नेपाली नै बुझेनछन।
यसरी नै मेरो लभ लेटरको आईडा पनि खेर गाको अवश्था।।
सखिया हो म त परे रणभुलमा, सखिया हो म त परे रणभुलमा।।

प्रसन्न शुक्रबार

Bokagiri part 4: Father granted permission to marry

Father granted permission, friend started to say let’s search one girl friend for Rupak. So I got motivated and I started searching girl friend by going to public places and events, made account with different dating site. And, I found one, exchanged our thoughts, numbers and planned to meet the very day and I planned to make a better love story than Twilight. I don’t like to be late as place where she live is around 4h drive so I booked my hotel and packed my things and went to hotel, got fresh, have dinner and planned to go to bed early (thinking early to bed early to rise) but I started to listen wired sound in the next room from couple. I can’t sleep, tried to sleep but that noise make me crazy and cannot sleep. So I felt bored and got romantically activated and called my new girl friend. And the most embarrassing moment of life, do you believe, the phone rang in the next room 🙂

यसरी नै आज लागेको चन्द्र ग्रहण जसरी मेरो प्रेममा ग्रहण लाग्यो।। तेहि पिडामा थप ३ बोतल खादा स्टाटस लेख्न ढिला भो 🙂

Happy Weekend

Bokagiri part 3:शुक्रबारे साप्तपाहिक नै बनाउने सोच

शुक्रबारे साप्तपाहिक नै बनाउने सोच हा हा हा (मुस्कुराउन त कहिले छाड्छु र)।।

एक्लै जन्मेको थिए फेरी एक्लै भाको अवस्था ।।
एक्लै हुनुको पिडा अहिले बुझ्दै छु एउटा मासु पकाई खान पनि कति गारो। उहिले कि त आमाको कहिले अन्टी त कहिले भाउजुले त कहिले दाइले पकाको खसिको मासु, त कहिले भाइले पकाको मासु भात सुरुप सुरुप खाको, अनि लाग्थ्यो यो मासु भात पकाउनु कुन ठुलो कुरा हो र।। अहिले थाहा हुदैछ Dad ले त्यसै विवहा गर्नु भन्नु भएको होइन रैछ।

वुधवारे दिनमा मासु खाने प्लान दिमागमा आयो, हिडे वालमार्ट, मासु किने, प्याज किने, धनिया, तेल, लसुन, अदुवा, गोल्भेडा, हरियो रातो दुवै खोरसानी किने, सोचे वाह् आज मासु भात मन मनै दंग परे। रुम आए काट कुट पार्न सुरु गर्न लाको थिए अनि पो थाहा भो काट्ने सामान त केहि छैन अनि मुसुक मुस्काए फ्रिज खोले पिज्जा झिके ओभन गरे अन
“मलाई भात भनेनि यै, चिकेन भनेनि यै,
टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु”
भन्दै खाए।।

अनि भोलि पक्का मासु भात खाने अठोटका साथ उध्रेको सिरक तिर लागियो।। साथमा मन्द मन्द गित गुन्गुनाउदै।।
“उध्रेको सिरक छ है,
त्यै पनि ओढिन्छ!!
फाटेको तन्ना माथि
बङ्लङ्ग लडिन्छ!!
एस्तो मिठो न्यानो निद्रा
अन्त कहाँ पाइन्छ !”

भोलि भो अफिस गए काम गरे अनि फेरि मासुको लागि, लागि परे। काट कुट गर्ने सामान किने, सम्झे केहि त छुटेको छैनन् भनि। बेसार र जिरा याद आयो त्यो पनि किने। अब आज मासु खान कसले रोक्छ भनि रुम आए। परपरी बुटे सब थोक हाले। मन मनै सोचे सब कुक Ram दाइ, Pradip, Nabin, Ajay, Vinod dai, Pratik bhai सबलाई फल्प गरिदे जस्तो लाग्यो।

टक्क भात पस्के, मासु हाले। जय शम्भो भनि मुखमा क्वाप गासं के हालेको थिए। सब सपना चक्ना चुर। साला नुन खोइ त। ब्याकग्राउणमा यो गित याद आयो -“सपना भुलाइ सारा, अलिनो मासु खाउ”। अमेरिका भन्नु मात्र हो, मेरो गाउं भन्दा दुर्गम, मेरो गाउमा त चोक चोकमा पसल छ यहाँ १४-१५ मिनेट पर जानुपर्ने अनि के त, फेरि पिज्जा झिके अनि “मलाई भात भनेनि यै, चिकेन भनेनि यै, टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु” भन्दै खाए।।

आज शुक्रवार कसले रोक्ने कस्ले छेक्ने मलाइ मासु र दारु खान। साला यो शुक्रवारमा नि केहि छ क्या।।

Dad ले पढे भनि फेरि फोन आउन सक्छ। छोरा खालि दारुमात्र भन्छस् त, अनि “साला” पनि भन्न सकिछस् भन्दै। (एति लेखेसि बुढाले फोन त नगर्लानि)

जय शुक्रवार ।।

Bokagiri part 1 : Bau Choro Bigriyoo, choro samala

First Week Status Update:

la bau choro bigriyoo, mutton chicken buff huda huda pork ailee ta sima nai nagee beef. “Sakki go ne”
Huda huda beer pani sath ma
la bau choro bigriyoo time mai samala hai 😛

Yesare nai one week sakiyo
Vacancy ma Web developer thiyoo, offer ma Lead Web Developer ra kam garda Project Manager with Server manager rey :P, Sakki go ne. Talab chai jati ko teati.

Apartment ajjai bhetiyako hoina talab jati apartment ko lagi tirda nai jala jasto cha 🙂

Tanab nai tanab cha goji ma 2 dollar chaina 😀 Sapana chai gau ko rin tirne, gadi, apartment, mac, iphone k k ho k k yesare 3 bottle Heineken pani “sakki go ne”

la bau choro samala 🙂

Happy Weekend

Joke What do you want to be in the future? A Programmer

Dad asked: What will you want to be in the future?
I replied: A Programmer
Then he again asked me a programmer of what?
I replied: A programmer of happiness
Dad said: That’s pretty wonderful ambition

Emma Watson- as my wife Scarlett Johansson- as my hot secretary Jennifer Lawrence- as my mistress Ema Stone- like my friend with benefits

साथीहरु फेसबुकमा पनि लेखन छोडिस् भन्छन् त्यसैले मनको कुरा खोल्न मन लाग्यो।।

मायाको खोजीमा भौतारी रहे कहिले New York, त कहिले Iowa को चिसोमा, कहिले Chicago मा, कहिले Minnesota, त कहिले Maryland, साथै Virginia र त्यसको Luary Caverns पनि पुगियो, Arizona को गल्लि गल्लि पुगियो तर केहि लागेन्, Los Angeles र Las Vegas पानी पधेरो भो। तर पनि लास्टमा के त भन्दा पारा उहि।

बल्ल बल्ल एउटा भेटे त्यसैले आज लेखि हाले, मोरी रैछे “हेयर डिजाईनर” अनि भने मेरो त कपाल नै छैन् के त मलाइ मन पराउछेस्? मोरी बाठी भनीः “म आफ्नो Client सग डेट गर्दिन”। के खोज्छस् कानो आखो भै गो त। माया काहानी सुरु होला जस्तो छ है।

अनि मोरीले सोधी तिमीलाई चाहि कस्तो केटी चाहिएको होला। म के काम भनेः हेर सानी म सानो तिनो लक्क्षे लिइ हिड्ने मान्छे त होइन् मेरो सोच नै ठुलो छ, उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिए

Emma Watson-  as my wife

Scarlett Johansson-  as my hot secretary

Jennifer Lawrence- as my mistress

Ema Stone- as my friend with benefits

तर तिमीलाई देखेसि मन पग्लि आयो अनि तिमीसग छु भने मोरी मख्ख छे।
जय शुक्रबार ।।
Happy Weekend

Full Stack Web development One Page Parallex, Auto play mute Youtube videos gallery, video background codes used for new projects

Here I become full-stack 🙂 web page developer, starting from photoshop design to full functional one-page site design with the use of parallax, auto play mute youtube videos gallery, video backgrounds, testimonials carousel and many more.

For Front End I used:

  1. HTML / HTML5
  2. CSS / CSS3: BootStrap
  3. JavaScript: jQuery
  4. Compatibility quirks across browsers with Jquery
  5. Responsive design with the use of bootstrap
  6. AJAX

Back-end tech:

  1. Web servers: Apache
  2. Programming language: PHP
  3. Database: MySQL

Design:

Converting website design into front-end code

Web development tools:

  1. Version control: Git by private repository BitBucket.org

Soon future update:

Haha, just my future plans,

  1. iOS
  2. Android

One Page

One page site design

Parallex

The used parallax effect to show contents and delay content to show only when content is visible. Data animation and flipping are done using attributes like data-animation=”flipInY” data-animation-delay=”0″ and many more

Auto play mute Youtube videos gallery

All auto playing videos lists without sound on hovering only it shows the play buttons and video opens in large media player with sound.

For Youtube gallery and youtube showing, I have used YTPlayer.js. Following are the options that I changed to meet my requirement.

name           : "jquery.mb.YTPlayer",
		version        : "2.6.0",
		author         : "Matteo Bicocchi",
		defaults       : {
			containment            : "body",
			ratio                  : "16/9",
			showYTLogo             : false,
			videoURL               : null,
			startAt                : 0,
			autoPlay               : true,
			vol                    :100,
			addRaster              : false,
			opacity                : 1,
			quality                : "default", //or “small”, “medium”, “large”, “hd720”, “hd1080”, “highres”
			mute                   : false,
			loop                   : true,
			showControls           : false,
			showAnnotations        : false,
			printUrl               : true,
			stopMovieOnClick       :false,
			realfullscreen         :true,
			onReady                : function (player) {},
			onStateChange          : function (player) {},
			onPlaybackQualityChange: function (player) {},
			onError                : function (player) {}
		},
		controls       : {
			play  : "P",
			pause : "p",
			mute  : "M",
			unmute: "A",
			onlyYT: "O",
			showSite: "R",
			ytLogo: "Y"
		}

Video background

Owl Carousel Testimonial Slider

For testimonial slider, I used owl carousel and played with the following options

$.fn.owlCarousel.options = {
		items : 4,
		itemsCustom : false,
		itemsDesktop : [1169,4],
		itemsDesktopSmall : [979,3],
		itemsTablet : [768,2],
		itemsTabletSmall : false,
		itemsMobile : [479,1],
		singleItem : false,
		itemsScaleUp : false,
		slideSpeed : 400,
		paginationSpeed : 600,
		rewindSpeed : 1000,
		autoPlay : true,
		stopOnHover : false,
		navigation : true,
		navigationText : ["",""],
		rewindNav : true,
		scrollPerPage : false,
		pagination : false,
		paginationNumbers : false,
		responsive : true,
		responsiveRefreshRate : 800,
		responsiveBaseWidth	: window,
		baseClass : "owl-carousel",
		theme : "owl-theme",
		lazyLoad : false,
		lazyFollow : true,
		lazyEffect : "fade",
		autoHeight : false,
		jsonPath : false,
		jsonSuccess : false,
		dragBeforeAnimFinish : false,
		mouseDrag : true,
		touchDrag : true,
		addClassActive : false,
		transitionStyle : false,
		beforeUpdate : false,
		afterUpdate : false,
		beforeInit : false,
		afterInit : false,
		beforeMove : false,
		afterMove : false,
		afterAction : false,
		startDragging : false,
		afterLazyLoad: false
	};

Navigation Menu, Sticky to top

For the Sticky menu, I used Sticky Plugin v1.0.0 for jQuery by Author: Anthony Garand  http://labs.anthonygarand.com/sticky

Setup Cache with .htaccess

<ifModule mod_gzip.c>
mod_gzip_on Yes
mod_gzip_dechunk Yes
mod_gzip_item_include file .(html?|txt|css|js|php|pl)$
mod_gzip_item_include handler ^cgi-script$
mod_gzip_item_include mime ^text/.*
mod_gzip_item_include mime ^application/x-javascript.*
mod_gzip_item_exclude mime ^image/.*
mod_gzip_item_exclude rspheader ^Content-Encoding:.*gzip.*
</ifModule>

# 1 YEAR
<FilesMatch "\.(ico|pdf|flv)$">
Header set Cache-Control "max-age=29030400, public"
</FilesMatch>
 
# 2 DAYS
<FilesMatch "\.(xml|txt|css|js)$">
Header set Cache-Control "max-age=17280000000, proxy-revalidate"
</FilesMatch>
 
# 1 MIN
<FilesMatch "\.(html|htm|php)$">
Header set Cache-Control "max-age=60, private, proxy-revalidate"
</FilesMatch>

I am always ready to help and desperate to take projects.
Mail me at rupaknpl@gmail.com  if you have any queries.

Opencart Programming book with examples ‘Getting Started With Opencart Module Development’

‘Getting Started With Opencart Module Development’

OpenCart has become widely popular because of its support for custom extensions and module development. This book helps you understand how to use the features available in OpenCart using step-by-step instructions.

Do you already know PHP and MySql and have some knowledge in OpenCart and like to learn to customized OpenCart and built eCommerce site easily and fast as per the client requirement then you surely need to learn the “Getting Started With Opencart Module Development” by Rupak Nepali.

You can download “Getting Started with Opencart Module Development” for free.

You can do following with the book:

  • Learn how to clone OpenCart modules
  • Develop and customize modules, pages, order totals, payments, and shipping extensions in OpenCart
  • Understand the Global Library methods used in OpenCart

Book content is managed with example description so it is easy for Opencart Developer guide. While reading this book you will be able to make four modules, first one is Hello World Module which can be transferred to the Text showing module, the second one is the Total Based shipping module, the third is the Feedback management module and at last Tips Total order Module.

With reading this book I hope it will be a path to become OpenCart Guru, OpenCart Developer or OpenCart Master. It will help to answer “How to make a custom module in Opencart?”.

You can download the codes of the modules made in the book and check and verify whether you missed something while working and reading the book.

Add new module position in opencart 3 and Opencart 2

Opencart tips and tricks we are showing you how to add a new module position in Opencart. Here we are showing an example of opencart version 2 but it is similar for Opencart version 3, we already created OCMOD and VQmod for the full width so that we can add a full-width module position in opencart.

Our requirement is to show a banner on the product page just below add to cart button and banner should be manageable from the admin. So, we found one easiest way to do it, by creating a new module position and use the Banner module.

You can download the free module for OpenCart 3 with OCMOD at:

For my easiness we did not use vQmod for now, maybe we will launch for the next tutorial. If you want to add a new module position for OpenCart Version 2.3.0.2 then click the following link:

Admin Section changes to be done to add a new position

Open file admin/view/template/module/banner.tpl and find following code:

<?php if ($module['position'] == 'column_right') { ?>
<option value="column_right" selected="selected"><?php echo $text_column_right; ?></option>
<?php } else { ?>
<option value="column_right"><?php echo $text_column_right; ?></option>
<?php } ?>

Just below it adds the following code, we are quite lazy so we have not to take languages into account 🙂

<?php if ($module['position'] == 'product_banner') { ?>
<option value="product_banner" selected="selected">Product Banner</option>
<?php } else { ?>
<option value="product_banner">Product Banner</option>
<?php } ?>

After adding the code, save the file.

This code is to add the new position named Product Banner and it will be shown in the banner module. Now go to Admin Dashboard >> Extensions Menu >>Module >> then edit the Banner module. And you see the already inserted value and see in the position select box you will see Product Banner.

add_new_position_in_Opencart
add_new_position_in_Opencart

When you click the Add Module button then it does not show options to select the Product Banner, let’s add it.

In the opened admin/view/template/module/banner.tpl find the following lines of code:

html += '<option value="column_right"><?php echo $text_column_right; ?></option>';

Then just below it adds the following code:

html += '<option value="product_banner">Product Banner</option>';

Save the file.

Now refresh the admin section and click Add Module button and you will see Product Banner in the Position select box.

Now add the new position and click save button

Doing this we completed the admin coding and settings.

Frontend or Catalog works to add a new module position

We are showing the “Product Banner” position module on the product page.

Open file catalog/controller/product/product.php and find the following code:

$this->children = array(
'common/column_left',
'common/column_right',
'common/content_top',
'common/content_bottom',
'common/footer',
'common/header'
);

The code above provides a list of the module’s position. So we have to add a “Product Banner” position in it. So add product banner position in above code by adding common/content_bottom and it will look like the below code:

$this->children = array(
'common/column_left',
'common/column_right',
'common/content_top',
'common/product_banner',
'common/content_bottom',
'common/footer',
'common/header'
);

Now we have to make the route common/product_banner. So go to catalog/controller/common and copy column_left.php and paste it and rename to product_banner.php and open it and change the class name to following:

class ControllerCommonProductBanner extends Controller {

Then, find “column_left” and replace it with “product_banner”. We have replaced it in four places.

One at the following code:

if ($module['layout_id'] == $layout_id && $module['position'] == 'product_banner' && $module['status']) {
$module_data[] = array(
'code'=> $extension['code'],
'setting'=> $module,
'sort_order' => $module['sort_order']
);
}

And the other three at the following code:

if (file_exists(DIR_TEMPLATE . $this->config->get('config_template') . '/template/common/product_banner.tpl')) {
$this->template = $this->config->get('config_template') . '/template/common/product_banner.tpl';
} else {
$this->template = 'default/template/common/product_banner.tpl';
}

After replacing click save

Now we have to create product_banner.tpl, so go to catalog/view/theme/default/template/common and copy column_left.tpl and paste it and rename it to product_banner.tpl and open it. Remove those codes and add the following code:

<?php if ($modules) { ?>
<?php foreach ($modules as $module) { ?>
<?php echo $module; ?>
<?php } ?>
<?php } ?>

Save file.

Now our last step is to show the module on the product page.

So open catalog/view/theme/default/template/product/product.tpl and find the following code:

<?php if ($review_status) { ?>

And just above this code add the <?php echo $product_banner; ?> and save the file and you are ready to go.

Opencart 2 improvement: SEO of home page remove index.php?route=common/home

Today we found one Vqmod which removes all the index.php?route=common/home and linked to the URL only. It will help to improve the SEO on the home page as well as it will help to remove multiple links to the home page as per the SEO showing the same content from multiple URLs is not good.

For OpenCart 2

  • Download the Vqmod file
  • Upload jg_no_common_home.xml into the Vqmod/XML folder and all are set. If you did not find the Vqmod folder then you have to install the VqMod.
  • Enjoy the module and improve your OpenCart site

For OpenCart 3

Insert SEO Keyword automatically in opencart for already inserted products

Hi, today we made the script that inserts the SEO keyword automatically in opencart for already inserted products, the SEO keyword will be the product name. Opencart SEO tips and tricks to insert SEO keyword automatically in opencart for already inserted products, the keyword is the product name.

Once done please don’t forget to delete the seourl.php

You can enable SEO URLs in the OpenCart but inserting the SEO keyword for each product is quite tedious and time-consuming. Some time webmaster imports large data and at this time inserting the SEO keyword by editing each product will take a lot of time. So taking this into consideration we have made a script that takes the product name and replaces the space with dashes (-).

First, download the following zip file:

Then extract is and you just have to upload the “seourl.php” file to the root directory of the Opencart installation, where your admin and catalog folder is and run the following URL http://www.YOURURL.com/seourl.php, with this, it inserts the SEO keywords for the products.

Following is the main codes that play the role

<?php
// Configuration
if (is_file('config.php')) {
	require_once('config.php');
}
require_once(DIR_SYSTEM . 'library/config.php');
require_once(DIR_SYSTEM . 'library/db.php');
require_once(DIR_SYSTEM . 'library/db/mysqli.php');
require_once(DIR_SYSTEM . 'engine/registry.php');
// Registry
$registry = new Registry();
// Config
$config = new Config();
$config->load('default');
$config->load('catalog');
$registry->set('config', $config);
// Database
$db =  new DB($config->get('db_engine'), $config->get('db_hostname'), $config->get('db_username'), $config->get('db_password'), $config->get('db_database'), $config->get('db_port'));
$pi=0;
$pc=0;
$limit="";
if(isset($_GET['limit'])){
    $limit= " limit 0, ".$_GET['limit'];
}
$query = $db->query("select * from " . DB_PREFIX . "product_description" );
$products = $query->rows;

foreach ($products as $product) {
    $pi++;
    $name = $product['name'];
    $name = str_replace("'", '-', strtolower($name));
    $seoname = preg_replace('/s/', '-', $name);
    $seoname = str_replace([':', '\\', '/', '*', ' ','&', "'"], '-', $seoname);
    $seourl = "product_id=" . $product['product_id'];
    $query12 = $db->query("select * from " . DB_PREFIX . "seo_url where query='" . $seourl . "'");
    //echo "<pre>";
    //print_r($query12);
    if (!$query12->row) {
        $db->query("insert into " . DB_PREFIX . "seo_url set query='" . $seourl . "', keyword='" . $seoname . "'");
        echo "<br>Inserted " . $seoname;
        $pc++;
    }
}
echo "<br>Total products ".$pi;
echo "<br>Number of products seo title changed- ".$pc;

It retrieves the name from the product_description table and replace ‘,&,/, space with the dash (-) and check whether the URL already exists and if not then it inserts the SEO keyword. if you need to remove and then just add the replace statement again.

Insert SEO Keyword automatically in opencart
Insert SEO Keyword automatically in opencart

In this way, you can insert the SEO keyword automatically for already inserted products. Please let us know if you have any questions or suggestions, please subscribe to our YouTube Channel for Opencart video tutorials. You can also find us on Twitter and Facebook. Enjoy!

Worked, tested Opencart DragonPay Module and its APIs

Today we worked on the DragonPay module and have tested it successfully and now my client is able to accept the orders successfully.

Dragonpay provides alternative online payment solutions to businesses of all sizes in the Philippines.

We can get the test account with the help of support of DragonPay

dragonpay opencart module
dragon pay opencart module

Merchant ID: *******
Pwd:*****

Test Gateway: http://test.dragonpay.ph/Pay.aspx
Admin URL: http://test.dragonpay.ph/AdminWeb

For the full API specification
You can forward this link:

For testing purposes, use the “Bogus Bank Online” (with an id and password) and the “Bogus Bank Over-the-Counter” payment channel
simulators to test the behavior of online banking and OTC payments.

We feel free to contact them for assistance on the integration and they have helped us fully.

Following is the last form that we used to make before sending the data to the DragonPay

<form action="http://test.dragonpay.ph/Pay.aspx" method="get">
  <input type="HIDDEN" name="merchantid" value="****">
  <input type="HIDDEN" name="txnid" value="56">
  <input type="HIDDEN" name="amount" value="1000.00">
  <input type="HIDDEN" name="ccy" value="PHP">
  <input type="HIDDEN" name="description" value="Order Of Dec 2013">
  <input type="HIDDEN" name="email" value="rupaknpl@gmail.com">
  <input type="HIDDEN" name="digest" value="e66ec5ac75d9816ff3a4f88889e592223868673a">
  <div class="buttons">
    <div class="right">
      <input type="submit" value="Confirm Order" class="button">
    </div>
  </div>
</form>

Let me know if you like to integrate the Dragon pay into your website or in the Opencart store.

If you like to learn more about how to integrate the API in opencart then you can watch the video below:

Let us know if you have any questions or suggestions, please subscribe to our YouTube Channel for Opencart video tutorials. You can also find us on Twitter and Facebook. Enjoy!