Bokagiri part 8: मेरो ट्वाके साथीको कथा

शर्षकः मेरो ट्वाके साथीको कथा
नेपालमा जाड भन्ने अहिले WINE भन्न थालेछन् अनि के हो सर आज त केहि अपडेट छैन् त बोकागीरीको भनि पेल्नु भो अनि रिसले अाधा रातमा भए पनि लेख्न सुरु गरे। लेख्दै छु मेरा ट्वाके साथीहरुको प्रेम कथा।

यस्तो पनि हुदो रैछ, सगै जाडँ खाने means ट्वाके साथी, अब त Chat boy भएछन् नि। च्याट गरी नै केटी पट्टाउने सुरमा रैछन् नी। Skype ma mero twake sathi ko call aucha
Twake sathi: k cha Rupak सर
Ma: Sab thik cha ani buda k cha tapai ko
(huna ta ma vanda dherai thula ta hoinan tara pani samma ko rup ma buda vanchu ma)
Twake sathi: ma ta achel office ko project vanda pani Chat ma besta huncha Rupak sir
Ma: kasare
Twake sathi: Timro lagi bhauju milaudai chu
Ma: Ha ha buda sachi la badai cha la mero lagi pani khojidinu hai (mero bokagiri) ani bhauju kasto hunu huncha ta
Twake sathi: babu ley जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानोमा हेर bhannu vako ley ali dalli heriyako chu
Ani mero uhi मिठो haso ha ha ha ani buda kasare bhetnu vota
च्याटबाट सर, उनीले च्याट सुरु गरिन अनि सोधिन् के छ नयाँ भनि अनि म पनि के कम, एउटा नयाँ फोन छ तर यसमा एउटा कुरा मिसिङ्ग छ भनि, अनि उनले सोधिन् के कुरा भनि अनि मैले तिम्रो नम्बर भनि अनि त केटी हासी, अनि रुपक सरलाई थाहा होला केटी हासी तो फसी अनि रुपक सर धेरै दिन सम्म कुरा भो मतलब च्याट भो अनि एक दिन च्याटमा यस्तै उस्तै कुरा हुदै थियो अनि के भो थाहा छ।
मः मलाई कसरी थाहा हुनु नि दाइ
ट्वाके साथीः मोरीले, तँ को भनि अनि त म छक्क अनि त म उसको boy friend तँ को भन्यो अनि बल्क नै गरिदियो नि यसरी नै नेपालमा भुइचालोले आएर जसरी तहस नहस पार्यो तेसरी नै मेरो कहानि सकियो नि रुपक सर।
जय मेरा साथीहरु यसो पेलान परे माफी पाम यसमा तीन जानााको काहानी मिस्रित छ अनेथा नलिनु होला मनोरनजनको रुपमा लिनु होला
जय सपतान्न

Bokagiri part 7: Bokagiri Overloaded again

मेरो बोकागिरीको कथा, नेपालले किनेको चाइनिज जाहाज जस्तै भो, जाहाज ग्राउनडेड गर्ने कि उडाउने भा जस्तै मेरो बोकागिरीलाई पनि अगाडी लाने कि नलाने भन्ने कुरामा दुबिदा उत्पन्न भाको अवश्था, बिषय नै गलत भाको जस्तो लाग्यो ।।।

तर केहि छैन् जय बोकागिरी भन्दै meetup.com मा event haru khojna thalee.
Volleyball khelney thau bhatee Monday, Wednesday ra Saturday khelda raichan, ma basne thau vanda 25 min tada. Volleyball khelney ta neu matra thiyoo last ma teai ta ho ne bokagiri ko soch.
Monday को काम सकि लागे Volleyball खेल्न, धन्न खेर गएन मेरो मिहिनेत दुई जान प्वाँट टिममा सक्किगो नि।।

बच्चै देखिको lifter लिए मेरो पोजिसन र आफ्नो प्रतिभा प्रस्फुटन गर्न थाले।। Lift गर्यो अनि मोरी उफ्रिउफ्रि सट हान्थी मेरो पापी आखाँ कता कता पुग्थ्यो कता कता उफ।। अज सट हानेसी हात जुदाइ आंक्माल नै गरेसी सक्कि गो नि उफ।। कुनै ठुलो कुरा त थिएन तर पनि किन हो किन अर्कै तरंग महसुस भाको स्थिति।। एउटा खेल सकियो अनि मैेले नि गफ चुट्न थाले। एउटै कुरा तिन पल्ट भन्नु परे पनि म पछि हटिन, लामो कुरा भो, अनि अर्को गेम अनि गफ, ,अनि अर्को गेम अनि गफ, अनि घर, घर फर्किदा देखि नै के के सोच आयो आयो नि, Tuesday samma ma euta मायालु पत्र नै लेख्ने सोचमा पुगे र लेखे पनि। अनि wednesday लागे खेल मैदान तिर, पहिलो खेल सकियो, गफ भो, दोस्रो खेल भो गफ भो, तेस्रोमा त दिने अठोट गरे, तेस्रो खेल सकियो, अनि गफ हुदै थियो, एक्कासी उमेर सोध्न पुगे, मोरीले नि जवाफ दि १८ भनि।। अनि अाफैलाई कता कता के नमिलेको नमिलेको जस्तो लाग्यो, मोरीको भख्खर लाउ लाउ खाउ खाउ उमेर रैछ तै पनि यो मेरो आखाँ बच्चै देखि कमजोर यसमा पनि धोखा खाको महसुस भो अनि मेरो मायालु पत्र काचाककुचुक पारिदे अनि उहि निरास मुद्रामा फर्के बास स्थिन तिर।।

Thursday sakiyo, Friday sakiyo, Saturday aiyoo abba yo tali bokagiri na garee afnu health ko lagi vaiyee ne खेल्ने सोचले लागे खेल मैदानमा, अाज मोरीलाइ कतै देखिन, मतलबको कुरा त थिएन तर पनि मन न हो कौतुहल समालन गारो अनि मन थाम्नै नसकि मोरीको साथिलाई सोधे।। Where is Elsa Today? भनि।
उत्तर: She eloped with 29 years old guy . Do you believe that ? rey
थक थक मानि, अनि मैले काचाककुचुक पारि फालेको मायालु पत्र खोज्न थाले। अरु कुनै दिन काम लाग्ला भनि 🙂 अनि “Mere sapnon ki rani kab aayegi tu Aayi rut mastaani kab aayegi tu” कसैले नसुने पनि आफै गुनगुनाउदै घर फर्के ।।।

Bokagiri Overloaded again.

आनन्ददायी सप्ताहन्त

Bokagiri part 6:धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो

पछिल्लो प्रफुल्ल सप्ताहन्तको बाकीँ भागः-

धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो। यसो जिउ तानतुन पारे अनि मिलाइ मिलाइ बललाइ केटी बसेको ठाउँ तिर हान्न थाले। अनि बल टिप्ने निउमा केटीसगँ बोले।

Do you know what I learned from ‘Crashed’?. केटी मिर्गमधुर भाषामा बोली “Hey, Have you already read this book? “Yes. I summarized it as life has highs, life has lows, it has healing and angst. Every single moment prepares you for that one instance that defines your life. So think of Present, improve your future learning good things from past and keep on smiling what you got till date which will keep you happy” भनि दे मोरी मख्ख “You look very optimistic” भनि। अनि म नि के कम “In some part Yes . भन्दै By the way my name is Rupak भनि handshake गर्न हात बढाए”
मोरीले नि हात दिदै “Me Elsa” भनि। हात छुदाँ लाग्यो उसको र मेरो पुरानो सम्बन्ध छ यो जुनिको मात्र होइन पुर्खौँ पर्खा देखिको समबन्ध छ। अरु प्रश्न गरे उनको सम्क्षिपत उत्तरहरुः
मोरी रैछे Iowa कि अनि याहाँ University of Phoenix मा Master of Mental Counselling पढ्दै रे अनि म पनि Iowa बाट आको हो भन्दा झन् मनमा गाडा पन पुग्यो जस्तो छ। अनि लामो कुरा भो। कुरा सकियो मोरी “ See you Soon” भन्दै घर तिर लागि अनि म पनि मेरो घर तिर।

मोरीलाई भेटेको कुरा गरेको अनि मेरो चालामाला मेरो अर्को बोका रुममेटले हेरिराको रैछ त्यसले पनि मुख खोल्योः “Do you really like her?” “Yes” भने। “”Do you want to marry her” भन्यो “NO” भने “Then why are you so lovable and nice to her” भन्यो।
अनि म उतिर फर्केर आँखाभरि आँशु पारेर भने- तीन वर्ष अगाडि पापीहरुले बलात्कार गरेर मारेकी मेरी दिदी पनि हेर्दा तेस्तै थिर्इ।।।

यो status पढी अजै मलाई बोकागिरि नै गर्दैछ भन्ने की, आफ्नो सोच बदलिने र अर्कौ कोणबाट पनि हेर्नुपर्ने रैछ भनि आफ्नो बानि बदल्ने, नेपालमा सधैं जस्तो सुन्न आइरहेको बलात्कार, रेप, हत्या के हाम्रो बोकागिरीले पनि साथ दिएको छ कि, त्यता तिर पनि सोच्ने र आफ्नो बानि सुधार गर्ने की, र दाजु भाई तथा दिदि बहिनी बिचको माया र भावना को सम्बन्ध को कोणबाट हेर्ने बानी पनि बनाउने की।

Happy Weekend, Jay Bokagiri 😀 😀 😀 😀

Bokagiri 6: My book name is Bokagiri short and long term plan

मेरो किताबको नाम पनि जुर्यो “बोकागिरी” नाम अनुसारको काम त गर्नु पर्यो नि नत्र मेरा प्यारा साथीहरुले माया मार्लान।

———–बोकागिरी———-

Short term plan ले केही पारा लागेन अब पुरै long term full-proof plan जसले गर्दा socially, emotionally, financially able hum र बाबुको लागि बुहारी पनि खोज्म 🙂

Plan ko overall idea yesto cha euta khairee sathi banauney 😀

खैरे खोजे, खैरे पनि भेटी हाले, भाग्गे त ठुलो हो क्या, अरु तेरो कपाल झर्यो भन्छन् आफु भाग्गे ठुलो भो भन्ने सोच्छु अनि मुसुक्क मुस्कुराउछँ 😀 Positivity को सिमाना नै छैन् नि।।। Plan ko first phase, गए खैरे भेट्न:
खैरे- “You are brown person” rey.

मलाई मुखै फोडि त साला खैरे, म भन्दा तालु, मोटे भुडे भन्न मन लागेको थियो फेरी कन्ट्रोल गरि भने: “उसै त कालो हजुर छाता नओड्नाले, अब त कालो हजुर Arizona को गरमीले ले” अनि खैरे मख्ख “You are awesome man I want to move Today” भन्न थाल्यो नि 😀

खैरे आयो मैले खाना पकाए त्यही दिन कसरी हो कुन्नि अलि नमिठो भएछ अनि खैरेले मुख खोल्यो “I used to be Chef so if you don’t mind I will cook from Tomorrow” रे , सक्किगो नि, ढुंग्गा खोज्दा देउता मिलेको जस्तो, “Ok sir you are most welcome” भनि अनि फेरी आफ्नो तालुलाई सम्झे हा हा हा।

खैरे आको भोली पल्ट नै अर्को building मा प्वाटँ देखियो, window blind पुरै उचालि Tom and Jerry ma Tom ko jatro thulo thulo akha pari हेरे, मोरीको सुनदरता हजार जिव्रो भाको नागले पनि वयान गर्न सक्दैन होला मैले कसरी सक्नु। पुरै प्वाटँ नि ।। अहिले सम्झदा पनि खाको सब उतरिन्छ र उसैको यौवनको मातले म लठ्ठ हुन्छु।। स्याल पनि बैसमा घोर्ले हुन्छ भन्थे आफ्नो ताल त्यस्तै भाको थियो।। सलक परेको कपाल, कोमल ओठ, खैरो रंग, पुष्ट छाति, छिन्न लागेको कम्मर, फुट्न लागेको चाक ए ए सभ्भे हुम न, फुट्न लागेको हिप, आधि नग्न जिउ उफ मनमा के के तरंग आयो आयो नि।।।

अनि बार्दलिमा निस्के म, मोरी मेरै नजिक हुदै हातमा किताब लिदै “मुसुक मुस्कुराउदै- “Hi”” भनि गई। मैले हात उचाले अनि हासी मात्र राखेछु, पर पुगेसी मात्र “Hi” शब्द निक्लेछ नि।। First Impression nai kharab vo ne.
मोरी गइ हाम्रो साझा पार्कमा बसी, अनि किताब पढ्न थाली। अब त्यसको पछि नछोड्ने बिचार आयो नि। जटपट भित्र गए “Crashed” search गरे, मोरीले यो किताब बोकिकी थि, अनि review पढे, volleyball बोके र म : “‘तिमलाई भेट्न आउदै छु हाम्रो पार्कमा’” भन्ने गीत गुनगुनाउदै लागे पार्कमा ।।।।

ल ल बियर नै सकिएछ नि… अब के होला…. अर्को बियर नल्याउन जेल त थाति हुने भो त 🙂

पुरै Commercial भाको नि कुन दिन देखि बिच बिचमा ADs पनि आउन थाल्छ हा हा हा

प्रफुल्ल सप्ताहन्तमा

Bokagiri part 5: केहि गर्दा पनि केटी नपाको अवस्था

केहि गर्दा पनि केटी नपाको अवस्था (कति झुट बोल्नु मेरो मोरीले फेरी गलि गर्नेछे।)

अब नयाँ सोच आयो डाईरेकट ससुराबालाई चिठी लेख्ने। केटीलाई सिधा लेख्नु हुन्थ्यो तर आफु पुरै नेपाली रिति थितिको पनि ख्याल राख्नु पर्यो नि होइन त!! त्यसैले सिधै ससुराबाहरुलाई अफिसियल चिठी…

विषयः तपाइको छोरी पाउँ भन्ने बारेमा।

आदरणीय ससुराबा,

माथि उल्लेख गरेको विषयमा मध्य नजर गर्दै तपाईलाई ढोग गरे, हुन त हाम्रो सस्क्रति अनुसार त ढोगको सुरुवात तपाईबाट हुनुपर्ने हो तर तपाइको छोरी पाइनहालेको अवश्थमा मैले नै ढोग गरे ल।।

कति राखछौ माइतिको कौसिमा हो माइतिको कौसिमा लाग्छ आखाँ तपाइको तरुनी छोरीमा, मैले के गरु, छोरी दिन्छौ की अर्को ससुरा खोजु।।

हर्नुस ससुराबा तपाईले छोरी मलाई दिनु भो भने सारै सुख्ख पाउछे। तपाइको छोरीले भात पकाउछे म भाडा माज्छु अनि नन-इस्टिकी भाडा पनि किन्नु पर्दैन भाडाहरु आफै नन-इस्टिकी हुदै जान्छ ।

अनि ससुराबा म सानो तिनो लक्ष्य लिने मान्छे चहि होइन है फेरी। मेरो सोच नै ठुलो उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिएः
Emma Watson- as my wife
Scarlett Johansson- as my hot secretary
Jennifer Lawrence- as my mistress
Ema Stone- as my friend with benefits

तर तिम्रो छोरी देखेसी त्यसै त्यसै मन पगलि आयो अनि लक्ष्य छोडि तिम्रो छोरी मागेको अवश्था।। Don’t worry if she is not of my type as being a programmer I know how to TypeCast. अज तपाईले सालीहरुको पनि चिन्ता गर्नु पर्दैन मेरा साथीहरु पुरै रेडि छन्।।

तपाइको हुनेवाला ज्वाइ
रुपक

यत्रो चिठी लेखि धेरै ससुराबालाई पठाउदाँ पनि एउटा रिपलाइ आएन बा किन भनि यसो रिसर्च गरेको त मोराहरुले नेपाली नै बुझेनछन।
यसरी नै मेरो लभ लेटरको आईडा पनि खेर गाको अवश्था।।
सखिया हो म त परे रणभुलमा, सखिया हो म त परे रणभुलमा।।

प्रसन्न शुक्रबार

Bokagiri part 4: Father granted permission to marry

Father granted permission, friend started to say let’s search one girl friend for Rupak. So I got motivated and I started searching girl friend by going to public places and events, made account with different dating site. And, I found one, exchanged our thoughts, numbers and planned to meet the very day and I planned to make a better love story than Twilight. I don’t like to be late as place where she live is around 4h drive so I booked my hotel and packed my things and went to hotel, got fresh, have dinner and planned to go to bed early (thinking early to bed early to rise) but I started to listen wired sound in the next room from couple. I can’t sleep, tried to sleep but that noise make me crazy and cannot sleep. So I felt bored and got romantically activated and called my new girl friend. And the most embarrassing moment of life, do you believe, the phone rang in the next room 🙂

यसरी नै आज लागेको चन्द्र ग्रहण जसरी मेरो प्रेममा ग्रहण लाग्यो।। तेहि पिडामा थप ३ बोतल खादा स्टाटस लेख्न ढिला भो 🙂

Happy Weekend

Bokagiri part 3:शुक्रबारे साप्तपाहिक नै बनाउने सोच

शुक्रबारे साप्तपाहिक नै बनाउने सोच हा हा हा (मुस्कुराउन त कहिले छाड्छु र)।।

एक्लै जन्मेको थिए फेरी एक्लै भाको अवस्था ।।
एक्लै हुनुको पिडा अहिले बुझ्दै छु एउटा मासु पकाई खान पनि कति गारो। उहिले कि त आमाको कहिले अन्टी त कहिले भाउजुले त कहिले दाइले पकाको खसिको मासु, त कहिले भाइले पकाको मासु भात सुरुप सुरुप खाको, अनि लाग्थ्यो यो मासु भात पकाउनु कुन ठुलो कुरा हो र।। अहिले थाहा हुदैछ Dad ले त्यसै विवहा गर्नु भन्नु भएको होइन रैछ।

वुधवारे दिनमा मासु खाने प्लान दिमागमा आयो, हिडे वालमार्ट, मासु किने, प्याज किने, धनिया, तेल, लसुन, अदुवा, गोल्भेडा, हरियो रातो दुवै खोरसानी किने, सोचे वाह् आज मासु भात मन मनै दंग परे। रुम आए काट कुट पार्न सुरु गर्न लाको थिए अनि पो थाहा भो काट्ने सामान त केहि छैन अनि मुसुक मुस्काए फ्रिज खोले पिज्जा झिके ओभन गरे अन
“मलाई भात भनेनि यै, चिकेन भनेनि यै,
टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु”
भन्दै खाए।।

अनि भोलि पक्का मासु भात खाने अठोटका साथ उध्रेको सिरक तिर लागियो।। साथमा मन्द मन्द गित गुन्गुनाउदै।।
“उध्रेको सिरक छ है,
त्यै पनि ओढिन्छ!!
फाटेको तन्ना माथि
बङ्लङ्ग लडिन्छ!!
एस्तो मिठो न्यानो निद्रा
अन्त कहाँ पाइन्छ !”

भोलि भो अफिस गए काम गरे अनि फेरि मासुको लागि, लागि परे। काट कुट गर्ने सामान किने, सम्झे केहि त छुटेको छैनन् भनि। बेसार र जिरा याद आयो त्यो पनि किने। अब आज मासु खान कसले रोक्छ भनि रुम आए। परपरी बुटे सब थोक हाले। मन मनै सोचे सब कुक Ram दाइ, Pradip, Nabin, Ajay, Vinod dai, Pratik bhai सबलाई फल्प गरिदे जस्तो लाग्यो।

टक्क भात पस्के, मासु हाले। जय शम्भो भनि मुखमा क्वाप गासं के हालेको थिए। सब सपना चक्ना चुर। साला नुन खोइ त। ब्याकग्राउणमा यो गित याद आयो -“सपना भुलाइ सारा, अलिनो मासु खाउ”। अमेरिका भन्नु मात्र हो, मेरो गाउं भन्दा दुर्गम, मेरो गाउमा त चोक चोकमा पसल छ यहाँ १४-१५ मिनेट पर जानुपर्ने अनि के त, फेरि पिज्जा झिके अनि “मलाई भात भनेनि यै, चिकेन भनेनि यै, टनन पिज्जा खान्छु, पुटुक्क भुडि पर्छु” भन्दै खाए।।

आज शुक्रवार कसले रोक्ने कस्ले छेक्ने मलाइ मासु र दारु खान। साला यो शुक्रवारमा नि केहि छ क्या।।

Dad ले पढे भनि फेरि फोन आउन सक्छ। छोरा खालि दारुमात्र भन्छस् त, अनि “साला” पनि भन्न सकिछस् भन्दै। (एति लेखेसि बुढाले फोन त नगर्लानि)

जय शुक्रवार ।।

Bokagiri part 1 : Bau Choro Bigriyoo, choro samala

First Week Status Update:

la bau choro bigriyoo, mutton chicken buff huda huda pork ailee ta sima nai nagee beef. “Sakki go ne”
Huda huda beer pani sath ma
la bau choro bigriyoo time mai samala hai 😛

Yesare nai one week sakiyo
Vacancy ma Web developer thiyoo, offer ma Lead Web Developer ra kam garda Project Manager with Server manager rey :P, Sakki go ne. Talab chai jati ko teati.

Apartment ajjai bhetiyako hoina talab jati apartment ko lagi tirda nai jala jasto cha 🙂

Tanab nai tanab cha goji ma 2 dollar chaina 😀 Sapana chai gau ko rin tirne, gadi, apartment, mac, iphone k k ho k k yesare 3 bottle Heineken pani “sakki go ne”

la bau choro samala 🙂

Happy Weekend

Joke What do you want to be in the future? A Programmer

Dad asked: What will you want to be in the future?
I replied: A Programmer
Then he again asked me a programmer of what?
I replied: A programmer of happiness
Dad said: That’s pretty wonderful ambition

Emma Watson- as my wife Scarlett Johansson- as my hot secretary Jennifer Lawrence- as my mistress Ema Stone- like my friend with benefits

साथीहरु फेसबुकमा पनि लेखन छोडिस् भन्छन् त्यसैले मनको कुरा खोल्न मन लाग्यो।।

मायाको खोजीमा भौतारी रहे कहिले New York, त कहिले Iowa को चिसोमा, कहिले Chicago मा, कहिले Minnesota, त कहिले Maryland, साथै Virginia र त्यसको Luary Caverns पनि पुगियो, Arizona को गल्लि गल्लि पुगियो तर केहि लागेन्, Los Angeles र Las Vegas पानी पधेरो भो। तर पनि लास्टमा के त भन्दा पारा उहि।

बल्ल बल्ल एउटा भेटे त्यसैले आज लेखि हाले, मोरी रैछे “हेयर डिजाईनर” अनि भने मेरो त कपाल नै छैन् के त मलाइ मन पराउछेस्? मोरी बाठी भनीः “म आफ्नो Client सग डेट गर्दिन”। के खोज्छस् कानो आखो भै गो त। माया काहानी सुरु होला जस्तो छ है।

अनि मोरीले सोधी तिमीलाई चाहि कस्तो केटी चाहिएको होला। म के काम भनेः हेर सानी म सानो तिनो लक्क्षे लिइ हिड्ने मान्छे त होइन् मेरो सोच नै ठुलो छ, उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिए

Emma Watson-  as my wife

Scarlett Johansson-  as my hot secretary

Jennifer Lawrence- as my mistress

Ema Stone- as my friend with benefits

तर तिमीलाई देखेसि मन पग्लि आयो अनि तिमीसग छु भने मोरी मख्ख छे।
जय शुक्रबार ।।
Happy Weekend