Bokagiri part 6:धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो

पछिल्लो प्रफुल्ल सप्ताहन्तको बाकीँ भागः-

धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो। यसो जिउ तानतुन पारे अनि मिलाइ मिलाइ बललाइ केटी बसेको ठाउँ तिर हान्न थाले। अनि बल टिप्ने निउमा केटीसगँ बोले।

Do you know what I learned from ‘Crashed’?. केटी मिर्गमधुर भाषामा बोली “Hey, Have you already read this book? “Yes. I summarized it as life has highs, life has lows, it has healing and angst. Every single moment prepares you for that one instance that defines your life. So think of Present, improve your future learning good things from past and keep on smiling what you got till date which will keep you happy” भनि दे मोरी मख्ख “You look very optimistic” भनि। अनि म नि के कम “In some part Yes . भन्दै By the way my name is Rupak भनि handshake गर्न हात बढाए”
मोरीले नि हात दिदै “Me Elsa” भनि। हात छुदाँ लाग्यो उसको र मेरो पुरानो सम्बन्ध छ यो जुनिको मात्र होइन पुर्खौँ पर्खा देखिको समबन्ध छ। अरु प्रश्न गरे उनको सम्क्षिपत उत्तरहरुः
मोरी रैछे Iowa कि अनि याहाँ University of Phoenix मा Master of Mental Counselling पढ्दै रे अनि म पनि Iowa बाट आको हो भन्दा झन् मनमा गाडा पन पुग्यो जस्तो छ। अनि लामो कुरा भो। कुरा सकियो मोरी “ See you Soon” भन्दै घर तिर लागि अनि म पनि मेरो घर तिर।

मोरीलाई भेटेको कुरा गरेको अनि मेरो चालामाला मेरो अर्को बोका रुममेटले हेरिराको रैछ त्यसले पनि मुख खोल्योः “Do you really like her?” “Yes” भने। “”Do you want to marry her” भन्यो “NO” भने “Then why are you so lovable and nice to her” भन्यो।
अनि म उतिर फर्केर आँखाभरि आँशु पारेर भने- तीन वर्ष अगाडि पापीहरुले बलात्कार गरेर मारेकी मेरी दिदी पनि हेर्दा तेस्तै थिर्इ।।।

यो status पढी अजै मलाई बोकागिरि नै गर्दैछ भन्ने की, आफ्नो सोच बदलिने र अर्कौ कोणबाट पनि हेर्नुपर्ने रैछ भनि आफ्नो बानि बदल्ने, नेपालमा सधैं जस्तो सुन्न आइरहेको बलात्कार, रेप, हत्या के हाम्रो बोकागिरीले पनि साथ दिएको छ कि, त्यता तिर पनि सोच्ने र आफ्नो बानि सुधार गर्ने की, र दाजु भाई तथा दिदि बहिनी बिचको माया र भावना को सम्बन्ध को कोणबाट हेर्ने बानी पनि बनाउने की।

Happy Weekend, Jay Bokagiri 😀 😀 😀 😀

Previous articleBokagiri 6: My book name is Bokagiri short and long term plan
Next articleBokagiri part 7: Bokagiri Overloaded again

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here