हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ?

हिजोसम्म “कहाँ पुग्ने हो दाइ ?” भनेर सोध्ने बसको कन्डक्टर आजदेखी “कहाँ पुग्ने अंकल ? ” पो भन्छ बा ! बुढो भइयो कि क्या हो ?
अनि बुढो भएर अजै Single uff, अनि फेरि सम्झे अनि हासे सोच्दै,
Batman single, Superman single
Spiderman single, Hanuman single
हाम्रा Salman single
भने सी ममा पनि केहि हुनु पर्छ Single हुनुको राज !!!!
Happy Weekend 🙂

Previous articleBokagiri part 8: मेरो ट्वाके साथीको कथा
Next articleमैले नि केहि त गर्नु पर्यो भनि पुरै सोच र planning मा थिए। Plan के भन्दा “भट्टी Valley (BV)”
Author of four Opencart book. The recent are Opencart 4 developer book and Opencart 4 user manual

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here