Home Programming Jokes Emma Watson- as my wife Scarlett Johansson- as my...

Emma Watson- as my wife Scarlett Johansson- as my hot secretary Jennifer Lawrence- as my mistress Ema Stone- like my friend with benefits

साथीहरु फेसबुकमा पनि लेखन छोडिस् भन्छन् त्यसैले मनको कुरा खोल्न मन लाग्यो।।

मायाको खोजीमा भौतारी रहे कहिले New York, त कहिले Iowa को चिसोमा, कहिले Chicago मा, कहिले Minnesota, त कहिले Maryland, साथै Virginia र त्यसको Luary Caverns पनि पुगियो, Arizona को गल्लि गल्लि पुगियो तर केहि लागेन्, Los Angeles र Las Vegas पानी पधेरो भो। तर पनि लास्टमा के त भन्दा पारा उहि।

बल्ल बल्ल एउटा भेटे त्यसैले आज लेखि हाले, मोरी रैछे “हेयर डिजाईनर” अनि भने मेरो त कपाल नै छैन् के त मलाइ मन पराउछेस्? मोरी बाठी भनीः “म आफ्नो Client सग डेट गर्दिन”। के खोज्छस् कानो आखो भै गो त। माया काहानी सुरु होला जस्तो छ है।

अनि मोरीले सोधी तिमीलाई चाहि कस्तो केटी चाहिएको होला। म के काम भनेः हेर सानी म सानो तिनो लक्क्षे लिइ हिड्ने मान्छे त होइन् मेरो सोच नै ठुलो छ, उदेश्य लिनु एक चन्द्र छुनु भनि पढेकोले एउटा उदेश्य लिएको थिए

Emma Watson-  as my wife

Scarlett Johansson-  as my hot secretary

Jennifer Lawrence- as my mistress

Ema Stone- as my friend with benefits

तर तिमीलाई देखेसि मन पग्लि आयो अनि तिमीसग छु भने मोरी मख्ख छे।
जय शुक्रबार ।।
Happy Weekend

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version